Breaking News
recent

२९ तल्लाको भिव tower बन्ने भो नेपाल मा

नेपाल मा नेता हरुले २९ तल्लाको भिएव tower बनाउने भनेका छन् / तेस्को लागी architecture ले design तयार परिसकेका छन् /
यो tower १२ रेक्टर को भुइचालो आए पनि नभत्कने खालको रे /
एसको structure धेरी बलियो हुनेछ रे /
यो tower बने पछी नेपाल का युवा जोडी लाई देतिंग गर्न सजिलो हुने भएको छ /
तेस्पछी लोव जोडी हरु आइस क्रिम खादै उकालो भर्यांग चाद्नेछान / यो tower मा लिफ्ट को पनि ब्येबस्था गरिने बताइएको छ /
यो tower मा कार पार्किंग पनि गर्न मिल्छ , अनि एसको भित्र ठुला ठुला होटेल अनि सप हरु हुने छन् / त्यहाँ संसार भरिका मान्छे हरु डुल्न आउने अपेछा गरिएको छ/
यो tower sky कोलोर को बनाउने वा रेड होट बनाउने भन्ने बारे नेता हरुमा दुबिधा देखिएको छ / यो tower बनाउदा कसरी कमिसन खान सकिन्छ र कसरी धेरै नाफा गर्न सकिन्छ भनेर नेता हरु बद्बिबद्मा फसेका छन् / फेरी अर्को चुनाब मा जनता लाई भोट मग्न पारो भन्ने कुरा उनीहरुको मनसाय व्यक्त गरिएको छ/














Unknown

Unknown

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Blogger द्वारा संचालित.