Breaking News
recent

नयाँ रानी पोखरी काठमाडौँ सहरमा

अब नेपाल मा रानीपोखरी एस्तो बन्ने निश्चित भएको छ / यो पोखरी नया नेपाल को राजधानी मा बन्ने छ / २/३ अर्ब रुपैया खर्च गरेर यो पोखरी बनाउने रे भन्ने कुरा छ / यो पोखरी बनेपछि सबै नेपाली ले रु १० को टिकट काटेर पोखरी ओरिपरी डुल्न पाउने छन् / पोखरी मा जुँगा भएको माछा पनि पालिने छ / पोखरी पुरै भूकम्प प्रतिरोधी हुनेछ/ यो बने पछी चित्र मा देखाए जस्तै , टुरिस्ट हरु कामेरा बोकेर पोखरी ओरिपरी डुल्ने छन् / यो पोखरी मा फोहोर गर्न मनाही गरिने छ / पोखरी मा माछा मार्न पाइने छैन तर माछा हेर्न भने सबैलाई खुला गरिनेछ / पोखरी मा कोही हाम फाल्ने सम्भावना भएको ले बआर लगाइने छ / पोखरी को ओरिपरी रुख पनि हुने जनाइएको छ /

Sam

Sam

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Blogger द्वारा संचालित.