म छक्क परे , के भन्छ भनेर कुरो साचो रैछ , नेपाल मा बिकासको योजना बन्या रछ /
यो चित्र मा देखाको जस्तै बनाउछ रे /
एस्तो बनायो भने के होला , मैले कल्पना मा डुबेर भावनामा बगे/
राती सपनामा ठ्याक्कै तेही seen देखें कस्तो राम्रो सडक हो , कति सफा , अब चाहि नेपाल राम्रो बन्ने भो भनेर म ट मख्है पार्या / भोलिपल्ट बिउझेर हेरेको फेरी सडक मा फोहोर साला थुक्क /
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें