Breaking News
recent

परचनड फेरिएको फेरेयेई , नेपाललाई ठुलो घाटा हुनेभो

केपी  बा ले  भने ‘ हमरो सरकार परिवर्तन गर्ने भनेर ठूलठूला हल्ला गरिएका छन् । यो हल्लै हल्लाको देश हो, कसैले हल्ला गरेजस्तो सरकार परिवर्तन हुँदैन । थोरै फेरबदलचाहिँ हुन सक्छ ।’
त्यो रातो कुर्सीमा बसेर मुठ्ठी कस्ने मान्छे परचन ड हो  रे  /
 एउटा कार्यक्रममा प्रधानमन्तरी   ओली बा ले दिएको यस अभिव्यक्तिले धेरै अर्थ राख्छ भन्छन  । १८ असारमा पार्टी मुख्यालय कोटेश्वर पेरिसको डाडो मा सुरु भाको नेकपा मावादी केन्द्रको बैठकले ओली बा  नेतृत्वको सरकार लाई  ढालएरा  पुसप्कमाल दाहाल ’को नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो रे। माओवादी ले ओली नेतृत्वको सरकार गिराउन एक महिनाभित्रमा गरेको यो दोस्रो निर्णय थियो रे  ।
पछिल्लो घटना करम अनुसार परचन लाई पर्धन्मंत्री बन्न रहर लागेको छ अरे । अहिले सेर बादुर र परचन को पराधन मन्तरी हुने भहने बारे द्वन्द भाको छ अरे ।
ओली बाले हावामा बिजुली ल्याउने र चीन बाट रेल कुदाउने भनेपछि भारत बाट चाई किन नकुदौने भन्ने बारे discuss गर्दा परचन को माओबादी ले सरकार छोडेको रे । कोही कोही ले त्यो काठमाडौँ र हेटौडा को रोड भारत का द्य्लाल लाई सुम्पेर कमिसन खाने दाउमा सरकार परिबर्तन गरेको रे भन्ने बजार मा ठुलो हल्ला छ ।

Sam

Sam

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें

Blogger द्वारा संचालित.